कोभिड जोखिम भत्ता तत्कालै उपलब्ध गराउन रेजिडेन्ट एसोसिएसन अफ न्याम्सको माग
कोभिड भत्ता तत्कालै उपलब्ध गराउनको लागि रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (रान) ले आवासीय चिकित्सकले माग गरेका छन्। एसोसिएसनले मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डिनलाई ज्ञापनपत्र बुझाउँदै कोभिड जोखिम भत्ता उपलब्ध गराउनका लागि आवश्यक पहल गरिदिन अपिल गर्दै ज्ञापनपत्र बुझाएको...