रेखा थापा

विश्व स्वास्थ्य संगठनले १८ वर्षसम्म उमेर समूहका व्यक्तिलाई बालबालिकाको सूचीमा राखेको छ । तर, कान्ति बाल अस्पतालमा भने १४ वर्षसम्मका बालबालिकाको मात्र उपचार गर्ने गरिएको छ । जन्मेदेखि नै उसले पाउने पोषकतत्वले बच्चाको वृद्धि–विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बच्चाको मानसिक, शारीरिक, सामाजिक तथा संवेगात्मक विकासका लागि उसको शरीरले...