रूपन्देही

नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्यबिमा कार्यक्रम रूपन्देहीमा पनि सुरु गरिएको छ । आगामी ३ वर्षभित्र देशका सबै नागरिकलाई स्वास्थ्यबिमा कार्यक्रममा समेट्ने रणनीतिअनुसार आउँदो साउनदेखि रूपन्देहीमा पनि विस्तार गर्न लागिएको स्वास्थ्यबिमा बोर्डले जानकारी दिएको छ । कार्यक्रमअन्तर्गत यतिवेला यहाँका स्थानीय तहहरूमा स्वास्थ्यबिमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा...