रुपन्देही

रुपन्देहीमा उद्योगबाट उत्पादित अक्सिजन आपुर्तिको व्यवस्थापन गर्न सेनाको सहयोग मागिएको छ। जिल्ला सुरक्षाका अधिकारीहरु र अक्सिजन सम्बन्धि उद्योगका पदाधिकारीहरुसँगको बैठकले अक्सिजन ग्यास आपुर्ति सहज गराउन सेनासँग सहयोग माग्ने निर्णय गरेको हो। कोरोना भेरियण्टको संक्रमण दिनानुदिन बढिरहको, अस्पतालहरुमा अक्सिजन ग्याँसको अभाव हुन गइ उपचारमा समस्या परेकोले अक्सिजन प्लान्टहरुबाट अक्सिजन आपुर्तिमा...