रुनु

रुनुलाई प्राय नकारात्मक भावमा लिइन्छ। मानिस दुःखी हुँदा धेरै रुन्छ अनि खुसीमा थोरै। यहाँ रुनुका केही फाइदाहरूको बारेमा चर्चा गरिएको छ – १. तनावलाई कम गर्छ रोएपछि शरीरमा कोर्टीसोल नामक तनाव उत्पन्न गर्ने हर्मोन कम हुन्छ। कोर्टीसोलको फाइदा भएपनि यसले धेरै तनाव सृजना गर्दछ, जुन दिमाग र शरीरका लागि...