रुघाखोकीको प्रकोप

चिसो मौसमको सुरुवातसँगै मानिसमा रुघाखोकीको समस्या देखापर्छ । मौसम प्रतिवर्तनसँगै प्रायः मानिस रुघाखोकीको संक्रमणमा पर्ने गर्छन् । रुघाखोकी विश्वमा सबैभन्दा बढी हुने संक्रामक रोग हो । विशेषगरी, वर्षायाम तथा जाडो मौसमको सुरुवातमा रुघाखोकी देखिन्छ । वर्षमा प्रायः एक–दुईपटक सबै मानिसलाई रुघाखोकी लागिरहको हुन्छ । यसलाई हामी समान्य सम्झेर वास्ता...