रुखाखोकी

डेढ महिनादेखि भारतमा फैलिएको स्वाइन फ्लु नामले चिनिने मौसमी रुखाखोकी भाइरस (इन्फ्लुएन्जा ए –एच१एन१, पिडिएम०९) र नेपालमा पछिल्लो समयमा धेरै मानिसमा संक्रमण देखिएको भाइरस उही हो । भारतमा धेरैको बिमारी र मृत्युको कारण बनेको भाइरस र नेपालमा फैलिरहेको भाइरस उही प्रकृतिको भएकाले उच्च जोखिममा रहेका समूहले रुघाखोकी र लामो...