राेग

संसारभरि कोरोना भाइरस प्रभाव र संक्रमण बढिरहँदा तपाईंलाई आफू कसरी सुरक्षित रहने भन्ने चिन्ताले पक्कै पनि गाँजेको होला। कोरोना संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्ने, बारम्ंबार साबुनपानीले हात धुने वा अल्कोहल बेस्ड स्यानिटाइजरले हात सफा गर्ने, हाच्छ्यु गरिरहेका वा खोकिरहेका व्यक्तिभन्दा कम्तीमा तीन मिटर दूरीमा रहने, आफूले हाच्छ्युँ गर्दा...