राहत

गण्डकी प्रदेशका ८५ स्थानीय तहबाट १ लाख ७९ हजार ५ सय ५५ परिवारलाई राहत वितरण गरिएको छ। आगामी वर्षको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री किरण गुरुङले डेढ लाख बढी विपन्न परिवारलाई राहत बाँडेको तथ्यांक प्रस्तुत गरेका हुन्। ती परिवारलाई १९ लाख ३८ हजार ४ सय २१ किलो...