राहत वितरण
सरकारले वितरण गर्ने उक्त राहत प्राप्त गर्न १५ दिनभित्र आफू स्थायी वा अस्थायी रुपमा बस्दै आएको स्थानीयको सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्न अर्थ मन्त्रालयले सूचना जारी गरी आग्रह गरेको छ।