राष्ट्रिय स्वास्थ्य सम्मेलन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाजस्ता महामारी र विभिन्न विपत्ति सामना गर्न आवश्यक तयारीबारे नीतिगत स्पष्टता र कानूनी प्रबन्ध हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री देउवाले कुनै पनि समस्याको समाधान सामूहिक, सहकार्य र प्रतिबद्धतामा निर्भर रहनेभन्दै कुनै पनि महामारीको सामनाका लागि नीतिगत स्पष्टतामा जोड दिए। नेपाल चिकित्सक संघको शनिबार (असोज९)मा जारी स्वास्थ्य शिखर...