राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

सरकारले औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायणप्रसाद ढकाललाई जिम्मेवारीमा फर्काएर पुरानो गल्ती सच्याएको छ । विभागको महानिर्देशकका लागि कानुनतः ढकाल मात्र योग्य उम्मेदवार भएको अवस्थामा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रतिशोध साध्ने हिसाबले स्वार्थकेन्द्रित निर्णय गरेर महानिर्देशक नियुक्तिलाई विवादमा तानेका थिए । औषधि विभागमा ढकालसँगै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना...