राष्ट्रिय वार्षिक समीक्षा

स्वास्थ्यसंस्था पहिला जहाँ थिए, त्यहीँ छन्, दरबन्दी पनि फेरिएको छैन । केही संरचना थपिएका छन् । तर, स्वास्थ्य क्षेत्रमा न नयाँ संरचना लागू भएको छ, न पुरानाले जिम्मेवारी वहन गरिरहेका छन् । किन ? स्वास्थ्य अधिकारी यसलाई संघीयता कार्यान्वयनका क्रममा स्वास्थ्यमा देखिएको संकटका रूपमा चित्रित गरिरहेका छन् । तर,...