राष्ट्रिय योग दिवस

सरकारले पाँचौँ राष्ट्रिय योग दिवस साताव्यापी रूपमा मनाउने तयारी पूरा गरेको छ । ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ मूल नारा तय गरी १ माघदेखि एक सातासम्म ‘राष्ट्रिय योग दिवस २०७६’ मनाउन लागिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आइतबार पत्रकारसम्मेलनमार्फत जानकारी गराएको छ । स्वस्थ तथा तन्दुरुस्त रहनका लागि योग अत्यन्त...