राष्ट्रिय मानवअधिकार आयोग

लकडाउनले मानव अधिकारमा पारेको प्रभाव र यस अविधीमा भैरहेका ज्यादतीका घटनाका सम्बन्धमा जवाफदेहिता निगरानी समितिको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगमा १० बुँदे ज्ञापनपत्र प्रस्तुत गरिएको छ। समितिले एक विज्ञप्ति निकाली कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकाले जारी गरेको लकडाउनको गम्भीर प्रभाव मानव अधिकारका क्षेत्रमा परेको निष्कर्ष निकालेको...