राष्ट्रसंघकी उपमहासचिव डा. नतालिया कनेम

नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेरका २८ प्रतिशत महिलाले शारीरिक वा यौनहिंसा तथा बालविवाहजस्ता हानिकारक व्यवहार भोगिरहेको तथ्यांकले देखाएको छ । महिला अधिकारको हननसित जोडिएका यस्ता गैरकानुनी अभ्यासमा नेपाल विश्वमै पहिलो स्थानमा छ । यो क्रम बिस्तारै घट्दै गए पनि नेपालको राष्ट्रिय औसत ४० प्रतिशत छ, जुन संसारभरिकै...