राष्ट्रपति

  राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइकासाथ पालना गर्न आह्वान गरेकी छिन्। भण्डारीले ट्विट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएकोमा चिन्ता व्यक्त गर्दै सुरक्षात्मक उपायहरू अझ कडाईका साथ पालना गर्न...