रामबाबु यादव

एक महिनाअघि सुनसरीको धरान उपमहानगरपालिकाबाट सुरु भएको डेंगु विस्तृत आयतनमा फैलिँदै जाँदा हालसम्म ६ सय ४९ जना बिरामी प्रभावित भइसकेका छन् । तर, डेंगु परीक्षणमा प्रयोग हुने टेस्ट किटको अभावमा बिरामीले जाँच गर्न पाएका छैनन् । उपमहानगरका स्वास्थ्य संयोजक रामबाबु यादवका अनुसार ‘बिपी स्वास्थ्यविज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा आएका...