रामप्रवेश साह

छोरीलाई सानैदेखि मुटुको समस्या थियो । गंगालाल अस्पतालमा पटक–पटक चेकजाँचका लागि आउने गथ्र्यौं । श्रीमतीले छोरीको अप्रेसनका लागि डाक्टरले समय दिएको बताइन्, जतिवेला म रोजगारीको सिलसिलामा मलेसियामा थिएँ । श्रीमतीले आग्रहमा म नेपाल फर्किएँ । अप्रेसनका लागि १३ वैशाखमा छोरीलाई अस्पताल भर्ना गरियो । डाक्टरले १७ गतेका लागि अप्रेसनको...