रामप्यारी

संसारमा यस्ता धेरै क्षेत्र हुन्छन्, जहाँ मानवीय त्रुटि वा भूलहरू सच्याउन मिल्ने हुन्छन् । जीवनकालमा भूल वा त्रुटि नगरीकनै सिकेर विशेषज्ञ बन्ने मानिस सायदै होलान् । जोकसैले जीवनमा अनगिन्ती भूल गरिरहेका हुन्छन् र त्यसबाट त्यसै प्रकृतिका घटनामा भूल नदोहोर्याउने शिक्षा पनि लिइरहेका हुन्छन् । तर, यस्ता केही संवेदनशील क्षेत्र...