माननीय रामनारायण बिडारीलार्इ डाक्टरको खुला पत्र
माननीय रामनारायण बिडारीज्यू, सादर नमस्कार ! तपाईंले सञ्चार केन्द्र नेपालद्वारा आयोजित ‘नागरिकको स्वास्थ्योपचारको अवस्था र विद्यमान पारिमार्जित ऐन’ विषयक अन्तरक्रिया कार्यक्रममा दिएको अभिव्यक्तिका आधारमा ‘हेल्थपोस्ट नेपाल’ (बिरामी रेफर गर्नु डाक्टरको लापरबाही हो, त्यस्तालाई कारबाही गर्नुपर्छ) अनलाइनमा २०७५ असोज ११...