राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रतिष्ठानमा उपकुलपति छनोटका लागि स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा सदस्य–सचिव डा. रोशन पोखरेल र मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला सदस्य छन्।