राप्ती प्रादेशिक अस्पताल

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंह माथि कालोमोसो दल्ने चार आरोपित प्रकाउ परेका छन्। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार चार आरोपितलाई प्रकाउ गरिएको हो। ‘हिजो र आज गरी चार जना प्रकाउ परेका छन्,’ कुरुम्बाङले भने, ‘अन्यको खोजी कार्यजारी छ।’ प्रकाउ परेका मध्ये अनेरास्ववियू दाङका...