राप्ति प्रतिष्ठान

उपकुलपतिले ज्यादती गरेको भन्दै सामूहिक राजिनामा दिएका राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ चिकित्सकले राजिनामा फिर्ता लिनका लागि ८ वटा प्रमुख माग पूरा हुनुपर्ने शर्त अगाडि सारेका छन् । उनीहरुल प्रतिष्ठानबाट भर्खरै बर्खास्त डा. मनोज यादवको ससम्मान पूर्ववहाली गर्नुपर्नेसहित उपकुलपतिले लिखित रुपमामा आइन्दा चिकित्सकमाथि मानसिक तनाब नदिने प्रतिवद्धतासमेत माग गरेका...