राता रक्तकोषिका

शरीरमा रगतको समस्या आम मानिसको समस्या बन्न पुगेको छ। शरीरमा रगतको कमी हुनुलाई एनिमिया भनिन्छ। शरीरमा राता रक्तकोषिकामा कमी आउँदा रगत घट्नपुग्छ। कुनै दीर्घ रोग भएका मानिसमा एनिमियाको समस्या बढी हुन्छ। थकाई लाग्नु, अनुहार पहेलो हुनु, मुटुको धडकन बढ्नु, शरीरमा शक्ति कम हुनु, कपाल फर्नु, ब्लडप्रेसर हाइ वा लो...