राज्यव्यवस्था तथा सुशासन समिति

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चिकित्सकहरूले सरकारी अस्पताललाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा एक विधेयकमाथिको छलफलमा मन्त्री ढकालले सरकारी चिकित्सकले आफू कार्यरत अस्पताललाई सम्पर्क कार्यालय बनाएर सेवा भने निजी अस्पतालमा दिइरहेको बताएका हुन् । यद्यपि, स्वास्थ्यसेवाका कर्मचारी तथा चिकित्सकको...