राजेश्वरी पाण्डे

पोषण मानव शरीरका लागि नभइनहुने तत्व हो । खाद्यपदार्थ र पोषणमा फरकपन पाउन सकिन्छ । मानिसले खाने सम्पूर्ण पदार्थ खाद्यवस्तु हुन् । ती खाद्यवस्तुमा अन्तर्निहित गुणलाई पौष्टिक तत्व भन्ने गरिन्छ । मानिसले खाएको खाना उसको शरीरमा गएपश्चात् पौष्टिक तत्वमा परिणत हुन्छ । प्रोटिन कार्बन, अक्सिजन, नाइट्रोजनलगायत तत्व मिलेर बनेको...