राजेन्द्र लिङदेन

झापा क्षेत्र नम्बर ३ का संघीय सांसद राजेन्द्र लिङदेनले आज(बिहीबार) एक सरकारी सहित तीनवटा अस्पतालको सुटुक्क अनुगमन गरेका छन्। उनले दुईवटा आफ्नै निर्वाचन क्षेत्र र दुईवटा बिर्तामोड क्षेत्रमा अस्पतालको अनुगमन गरेका हुन्। कोरोना महामारीका बेला सर्वसाधारणले सहज उपचार सेवा नपाएको र कोरोना संक्रमितले समेत दुरुत्साहन सहनु परेको आवाज उठिरहेका...