राजेन्द्र खड्गी

वरिष्ठ कलाकार राजेन्द्र खड्गीको नर्भिक अस्पतालमा परीक्षण गर्दा एचआइभी एड्स पोजेटिभ आएको भन्दै भाम्रक समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यम प्रति अस्पतालले गम्भिर आपति रहेको जनाएको छ। केहि दिन अगाडी खड्गीको केहि सञ्चार माध्यमले नर्भिकमा पोजेटिभ र अन्य ल्याबमा परीक्षण गर्दा नेगेटिभ आएको भन्दै समचार सम्प्रेषण गरेका थिए। अस्पतालले खड्गीले...