राजेन्द्रराज वाग्ले

पटक–पटक कर्मचारी नियुक्तिको विषयमा विवाद हुँदै आएको कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा पुनः उपकुलपतिले आवश्यकताभन्दा बढी कर्मचारी नियुक्ति गर्न थालेपछि विवाद चर्किएको छ। उपकुलपतिले सम्पर्क कार्यालय ललितपुरबाटै स्वास्थ्य संकायको डिन नियुक्ति गरे पनि जुम्लामा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका छन्। गत असोज २८ गतेदेखि केन्द्रीय प्रशासन र शैक्षिक प्रसशानमा तालाबन्दी गरिएको...