राजीव ढुंगाना

नेपाली विद्यार्थी संघले कोरोना प्रकोपका कारण बन्द रहेका शैक्षिक संस्था सुचारू नभएसम्म अवधिको कुनै पनि प्रकारको शुल्क नतिर्न अभिभावकहरूलाई आग्रह गरेको छ। संघका अध्यक्ष राजीव ढुंगानाले सोमबार विज्ञप्ति जारी गरी निजी विद्यालय सञ्चालकहरूलाई लकडाउनको अवधिमा कुनै शुल्क नलिन र लिएको शुल्क तत्काल फिर्ता गर्न चेतावनी दिएका हुन्। व्याब्सन र...