राजिनामा

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुले जोखिम भत्ता नपाएको भन्दै राजीनामा दिएका छन्।उनीहरुले जोखिम मोलेर काम गरेपनि तीन महिनादेखि भत्ता नपाउँदा राजीनामा दिएको बताए। लुम्बिनी प्रदेश सरकारको लापरवाहीका कारण उनीहरुले भत्ता पाउन नसकेको गुनासो गरे। अस्पतालले नौ जना मेडिकल अफिसरलाई करारमा राखेको भएपनि दुई जनाले यसअघि नै...