औरीको जनस्वास्थ्य हाँकिरहेका ‘खुट्टा नचल्ने’ राजकिशोर
राजकिशोर राय पेसाले स्वास्थ्यकर्मी हुन्। उनी अहिले महोत्तरी औरी नगरपालिकामा जनस्वास्थ्य अधिकृत छन्। सधैं सेवामा दत्तचित्त भएर खटिरहेका हुन्छन्। समयमै कार्यालय पुग्छन्। ज्यान थाक्ला तर, उनले त्यो महसुस कमै गर्छन्। उनी शारीरिकरूपमा अशक्त छन्। रायको एउटा खुट्टाले काम गर्दैन।...