राउटेको मृत्यु

चिसो भुइँमाथि पातलो खुइलिएको म्याट। बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उनलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ। अरुको साहारा बिना उठबस गर्न सक्दैनन्। फिरन्ते राउटे समुदाय पहिले डाक्टरी उपचारमा...