रसियन

खोप आयातमा केही स्वार्थ समूहले ‘लाभ’ लिन खोज्दा नागरिक सुरक्षित राख्ने अवसरबाट सरकार नराम्रोसँग चुकेको छ।कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुग्दै गर्दा अहिले सरकारसँग खोप छैन। विश्वभरि खोपका लागि लुछाचुडी भइरहेका बेला नेपालमा पनि विभिन्न कम्पनीहरूले खोप प्रयोगका लागि अनुमति मागेका थिए। रुसी खोप निर्माता कम्पनीले पनि नेपालमा प्रयोगको...