रमेश कुवँर

                          कोरोना सार्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिटको घटना भएको डोटीको शिखर नगरपालिकाका मेयर सीताराम जोशीले घटना गम्भीर भएको भन्दै दोषीहरू उम्किन नपाउने बताएका छन् । उनले हेल्थपोस्टसँग कुरा गर्दै त्यसका लागि आफूले प्रहरी प्रशासनलाई पूरा सहयोग गर्ने बताए।...