रमिला पाठक

हास्य कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफू र आफ्नी श्रीमती रमिला पाठक कोरोना संक्रमणमा परेको जानकारी दिएका छन्। सोमबार सामान्य लक्षण देखिएकोमा पिसिआर टेष्टमा पोजेटिभ रिपोर्ट आएकाले आफूसँग सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बस्न अनुरोध गरेका छन्। सामाजिक सञ्जालमा आफ्नो संक्रमणबारे जानकारी दिँदै उनले...