रमिला चौलागाईं

रौतहट जिल्लाको सन्तपुर गाउँमा मेरो जन्म भयो । ०४६ सालमा श्री जनजागृति माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेँ । म स्कुल पढ्दादेखि नै परिवारको इच्छा मलाई नर्स बनाउने थियो । विशेषगरी मेरा बुबा मलाई नर्स बनेर बिरामीको सेवा गरेको देख्न चाहनुहुन्थ्यो । त्रिभुवन विश्वविद्यायको आइओएमअन्तर्गत वीरगन्ज नर्सिङ क्याम्पसबाट नर्सिङ...