रञ्जन दाहाल

कोरोना संक्रमणको दर उच्च रहेसँगै अहिले यसको वास्तविकता भोगेकालाई सरकारले अनुभव साझा गर्न अनुरोध गरेको छ। यस्तै, स्वास्थ्य मन्त्रालयले दैनिक कोरोना जानकारी दिने कार्यक्रममा आज कोरोना संक्रमण जितेका भूगर्भविद्को अनुभव सुनाएको छ। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा भूगर्भशास्त्र अध्यापन गराइरहेका भूगर्भविद् डा. रञ्जन कोइरालाको कोरोना अनुभव यस्तो छ: कोरोनालाई सामान्य...