रजिस्ट्रार

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. कृष्ण अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अधिकारीलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । डा. अधिकारीले यसअघि काउन्सिलको सदस्यका रूपमा काम गरिसकेका छन् । काउन्सिलमा गत कात्तिकदेखि रजिस्ट्रार पद रिक्त थियो । मन्त्रिपरिषद्ले काउन्सिलमा करिब १ वर्षदेखि रिक्त पाँच...