रक्तसञ्चार केन्द्र

नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपानेका दिन रक्तसञ्चार केन्द्र निर्माणका लागि जग्गा खोज्दैमा बित्छन् । आफू सहभागी भएका अधिकांश कार्यक्रममा न्यौपानेले सम्बन्धित निकायलाई जग्गा उपलब्ध गराइदिन अनुरोध गर्दै आएका छन् । ‘अन्तर्राष्ट्रियस्तरको रक्तसञ्चार केन्द्र (ब्लड बैंक), र रक्त अनुसन्धान केन्द्र बनाउनका लागि हामीलाई करिब एक बिघा जग्गा आवश्यक...