रक्तदान

  नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रले आफ्नो ५५ औं स्थापना दिवस मनाइरहेको छ। केन्द्रले विगत ५५ वर्षदेखि रगतको आवश्यकता पूर्ति गर्दै आएको छ। अब भने केन्द्रले आर्थिक समस्या पर्न थालेको भन्दै रक्त संकलनमा सरकारको सहयोगको अपेक्षा गरेको छ। उसले आर्थिक समस्या पर्न थालेको र रगत संकलनमा पनि कमी...