यौन

सिरिअसएक्सएम रेडिओमा बोल्दै १९ वर्षीया गायिकाले अश्लील सामग्रीबारे सम्झिँदा आफू "ध्वस्त" भएको महसुस हुने बताएकी छन्।