यौन रोग

तपाईंको सिघ्रपतन हुनुमा हस्तमैथुनको कुनै सम्बन्ध छैन। पहिले त तपाईंले आफ्नो सहनशक्तिमा सुधार गर्नुपर्यो। व्यायाम गर्नुस्, खानेकुरामा ध्यान दिनुस्। यसका अलावा तपाईंले आफ्नो पेल्भिक फ्लोरको मांशपेशीलाई बलियो बनाउन किगल व्यायाम गर्नसक्नुहुन्छ।