यौनस्वास्थ्य

हँसिलो अनुहार, पुष्ट जिउडाल भएकी एक स्टाइलिस केटी सन्ध्या ! उनले आफ्नो उमेर ४० वर्ष भनिरहँदा, कसैले पत्याउँदैनन् । ‘तपाई त मुस्किलले ३० वर्षको जस्तो देखिनुहुन्छ ! ४० वर्षको जस्तो त कुनै कोणबाट पनि लाग्दैन । यसको राज के हो ?’ ‘न ब्वाइफेन्ड छ न श्रीमान नै । न...