यौनसमस्या

धेरै मानिस यौनसमस्या लिएर अस्पताल आउँछन् । खासगरी यौनइच्छामा कमी आउने, यौनक्रियामा वीर्य छिटै खस्ने, यौनउत्साह नहुने, यौनइच्छा बढी हुने, हस्तमैथुन गर्ने तथा निद्रामा स्खलन हुने (Night Fall) वा धातुलगायत समस्या लिएर बिरामीहरू चिकित्सककहाँ आउँछन् । मानिसमा यौनको उत्तेजना मनोवैज्ञानिक तरिकाबाट निस्कन्छ । जब यौनबारे सोचिन्छ वा यौनक्रियाअगाडि हाम्रो...