यौनक्षमतामा वृद्धि

आधुनिक युगमा यौन सन्तानोत्पानको साधन वा मनोरञ्जनको माध्यमका रूपमा मात्र सीमित छैन । यौन मानवको आधारभूत आवश्यकता हो । यौन मजबुत दाम्पत्य सम्बन्धको प्रमुख कडी पनि हो । वैवाहिक जीवनको सुरुमा दाम्पती यौनप्रति उत्साहित हुन्छन् । समयक्रम बित्दै जाँदा श्रीमान्–श्रीमतीको सम्बन्धमा केही खटपट आउन सक्छ । यौनप्रतिको उत्साह बिस्तारै...