योकोहामा

अञ्‍जना ढकाल कोरोना भाइरस संक्रमणले छिमेकी चीनमा सयौंको ज्यान लिइसकेको छ। हजारौं संक्रमित उपचाररत छन्। संसारका ५० भन्दा बढी देशमा कोरोना संक्रमण देखिसकिएको छ। जापान पनि कोरोना भाइरस संक्रमणबाट अछुतो रहेन। कोरोना संक्रमणबाट जापानमा हालै एकजनाको ज्यान गएको छ। केहीको उपचार चलिरहेको छ। जापानको एक प्रमुख सहर योकोहामामा पहिलोपटक...