युवा संक्रमित

भारतमा वितण्डा मच्चाइरहेको कोभिड-१९ संकट सम्बन्धमा हामीलाई धेरै कुरा थाहा छ, निश्चिततापूर्वक। पछिल्लो समय हरेक दिन भारतमा देखिने संक्रमण संख्या विश्वभरकै सबैभन्दा बढी हुने गर्छ। संक्रमण र मृत्युको संख्या आधिकारिक रुपमा सार्वजनिक गरिएभन्दा धेरै बढी हुनसक्छ। तर, भारतमा गलत सूचनाको पनि उतिकै आतंक छ। त्यसैलाई सत्य मानेर धारणा बनाइएकोसमेत...