युवा चिकित्सक संघ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.डी–एम.एस (स्नाकोत्तर)को प्रवेश परीक्षा रोक्न नेपाल चिकित्सक संघ जूनियर कमिटीले आग्रह गरेको छ। १० गते शनिबार भएको पहिलो चरणको प्रवेश परीक्षामा डेढघण्टा ढिला गरी प्रश्नपत्र बाँडेको भन्दै ५ सय डाक्टरहरुले उक्त परीक्षा बहिष्कार गरेका थिए। आइतबार(आज) पनि दोस्रो चरणको प्रवेश परीक्षा हुँदैछ। चिकित्सक संघले विज्ञप्ती...